Friday, June 26, 2009

सुरुवात

साथिहरु
म पनी यो ब्लग को जालो मा समाबेश हुन लागेको छू, प्रत्यछ रूप मा / मेरा मन मा लागेका भावना हरुलाइ नियमित रूप मा समाबेस गर्दै जाने जमर्को गर्ने छू / साथी हरु को सहयोग अनि सुझाब हरु को आशा गर्दछु / आफ्नो मन मा लागेका कुरा हरु कमेन्ट को रूप मा या ईमेल मा पठाऊनु होला /

धन्यवाद
दीपक खनाल