Friday, June 26, 2009

सुरुवात

साथिहरु
म पनी यो ब्लग को जालो मा समाबेश हुन लागेको छू, प्रत्यछ रूप मा / मेरा मन मा लागेका भावना हरुलाइ नियमित रूप मा समाबेस गर्दै जाने जमर्को गर्ने छू / साथी हरु को सहयोग अनि सुझाब हरु को आशा गर्दछु / आफ्नो मन मा लागेका कुरा हरु कमेन्ट को रूप मा या ईमेल मा पठाऊनु होला /

धन्यवाद
दीपक खनाल

6 comments:

  1. दीपक जी लहै शुभकामना पहिलो पाईलाको लागी अझै कदमहरु बढाउंदै जानुहोल अबस्य तपैइंको गन्तब्य नजिकै बाट नियाल्न सक्नुहुनेछ धन्यबाद।

    ReplyDelete
  2. स्वागत छ है...नेपाली ब्लग संसारमा ...राम्रा राम्रा पोष्टहरु पढ्न पाउँ ..

    ReplyDelete
  3. स्वागत छ तपाँइलाई!!

    ReplyDelete
  4. दातै मा हानु जस्तो,
    राम्रो राम्रो लेख हरु पढ्न पाउ मेरो शुभकामना

    ReplyDelete